सिग्मा प्राईम ईन्भेस्टमेन्ट प्राईभेट लिमिटेड को प्रथम साधारण सभा सम्पन्न
सिग्मा प्राईम ईन्भेस्टमेन्ट प्राईभेट लिमिटेड को प्रथम वार्षिक साधारण सभा भव्य, गरिमामय तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कम्पनीले स्थापना भएको पहिलो वर्षमै उल्लेखनीय वित्तीय सफलता हासिल गर्दै मुनाफा आर्जन गर्न सफल भएको घोषणा सभामा गरिएको थियो, जसले लगानी क्षेत्रमै सकारात्मक सन्देश प्रवाह गरेको छ। सभामा कम्पनीका प्रबन्ध निर्देशक विष्णु प्रसाद ढकाल ले छोटो समयमै प्राप्त उपलब्धिलाई व्यवस्थापनको […]
Read More